नेपाल आईडल अमेरिका आउने

नेपाल आईडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरु अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड ,प्रथम बिजेता बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् । उक्त नेपाल आईडल सिजन २ का अमेरिकाको लागि केटिएम इन्टरटेन्टमेन्टले … Continue reading नेपाल आईडल अमेरिका आउने